लिङ्गो च्याप्स अनुवाद सेवाहरू

लिङ्गो च्याप्स अनुवाद सेवाहरू

हामी भारतमा आधारित भाषा सेवा प्रदान गर्ने कम्पनी हौं जसले उच्च-गुणस्तरीय अनुवाद, स्थानीयकरण, उपशीर्षक दिने कार्य (बहुभाषिक), भ्वाइस-ओभर, डबिङ, डीटीपी (बहुभाषिक), ट्रान्सक्रिप्सन, ट्रान्सक्रिएसन र विश्वका सबै प्रमुख भाषाहरूमा व्याख्या गर्नसक्ने विशेषज्ञहरू प्रदान गर्दछ। हामी ग्राहकहरूलाई भारतमा आधारित साथै विश्वभरिका भाषासम्बन्धी सेवाहरू प्रदान गर्दछौं। हाम्रो ग्राहकीय दायराभित्र व्यक्तिदेखि लिएर ससाना कम्पनीहरू साथै ठूला कर्पोरेट संस्थानहरू र सरकारी एजेन्सीहरू सम्मिलित छन्।

देशी अनुवाद पेशेवरहरू!

हाम्रो लक्ष्य

लिंगो चॅप्स ट्रान्सलेशन सर्व्हिसेसचे लिङ्गो च्याप्स अनुवाद सेवाको प्राथमिक लक्ष्य आफ्ना ग्राहकहरूलाई उच्च गुणयुक्त , लागत प्रभावी भाषा सेवाहरू प्रदान गर्नु हो।

हाम्रो समूह

हाम्रो टोलीमा कानूनी, वित्तीय, मेडिकल, प्रविधि र अन्यान्य क्षेत्रमा विशेषज्ञता हासिल गरेका देश र विदेश आधारित भाषा का विशेषज्ञहरू सामेल छन् ।

हाम्रो टोलीका विशेष सेवाहरू।

हाम्रो टोलीले तपाईंको परियोजनामा आइपर्ने समयसम्बन्धी अवरोधहरूको ख्याल राख्दछ र तपाईंका अनुदित कागजातहरू तपाईंसम्म समयमा वा समयअघि पुर्‍याउन सुनिश्चित गर्दछ।

कुनै पनि उद्योगका लागि सेवाहरू

हामी तल दिएका क्षेत्रहरूमा कार्य गर्ने कम्पनीहरूलाई भाषा र विषयवस्तुसम्बन्धित विशिष्ट सेवा दिइरहेका छौं ।

व्यावसायिक सेवाहरू

हामी उत्तम वितरण गर्दछौं! ग्राहकको सन्तुष्टि हाम्रो प्राथमिकता हो।

लिङ्गो च्याप्सले एशियाई, यूरोपीय, स्कान्डिनेभियाई, स्लाभिक, मध्य पूर्वी, अफ्रिकी, आदि लगायत 150 भन्दा बढी अन्तर्राष्ट्रिय भाषाहरूसम्बन्धी भारतमा उत्तम गुणस्तरीय भाषा अनुवाद सेवाहरू प्रदान गर्दछ। हामी ग्राहकहरूलाई उचित दरमा उच्च-गुणस्तरीय भाषा अनुवाद सेवाहरू प्रदान गर्ने भारतका शीर्ष समूहहरूमध्ये शीर्ष हौं ।

हामी हाम्रा ग्राहकहरूलाई निम्नलिखित दुबै सेवाहरू प्रदान गर्दछौं:
1- सँगसँगै गर्ने दोभाषे कार्य
2- लगातार गर्ने दोभाषे कार्य
3- कानमा सुटुक्कै भन्ने दोभाषे कार्य

हाम्रो टोलीले तपाईका फाईलहरूको विश्लेषण गर्न र तपाईँका निर्देशनहरू पालना गर्न मद्दत गर्दछन् र तपाईंले अनुरोध गर्नु भएको सेवा र डीटिपिको लागत, सबै लिखित रूपमा तपाईँलाई फिर्ता गर्नेछन् ।

नोट * यो जम्मा पृष्ठहरूको भोल्यूम, स्रोत फाइलहरूको गुणस्तर र आवश्यक डिलिभरी टर्नअराउन्डहरूको आधारमा फरक हुन सक्दछ।

लिङ्गो च्याप्सले ट्रान्सक्रिप्शन सेवाहरूको एउटा श्रृंखला प्रदान गर्दछ।

यसमा समावेश छन्:
1- मेडिकल ट्रान्सक्रिप्शन
2- कानूनी ट्रान्सक्रिप्शन
3- वित्तीय ट्रान्सक्रिप्शन
4- प्रसारण ट्रान्सक्रिप्शन

लिङ्गो च्याप्सले आफ्ना ग्राहकहरूलाई निम्न स्थानीयकरण सेवाहरू प्रदान गर्दछ:
1- सफ्टवेयर स्थानीयकरण
2- वेबसाइट स्थानीयकरण

तपाईंको विचारसम्बन्धी हाम्रो आवाज! हामी हाम्रा ग्राहकहरूलाई तल लेखिएका आवाजसम्बन्धी सेवाहरू प्रदान गर्दछौं:
1- भ्वाइस ओभर सेवाहरू
2- डबिंङ
3- उपशीर्षक र क्याप्शन सम्बन्धी

Get in Touch

Place your enquiry in the contact form below. We will contact you to know the details of your requirement and provide the best available options and deals